वडा नम्बर ९ विजयी

काठमाडौं । प्रथम शंखरापुर नगर वडास्तरीय मेयर कप फुटबल प्रतियोगिता २०७५ अन्तर्गत लिग चरणका पहिलो खेलमा वडा नम्बर ८ र १ ले १–१ गोलको बराबरी खेलेका छन् ।

दिउँसो ३ बजे वडा नम्बर ९ र ७ बीच भएको दोस्रो खेलमा वडा नम्बर ९ ले ७ विरुद्ध २ गोलको जित निकालेको हो । शनिबा।को खेल दिउँसो १ बजे वडा नम्बर ५ र ९ बीच र दिउँसो ३ बजे वडा नम्बर २ र ४ को खेल हुनेछ । जहर्सिङ्पौवा मैदानमा हुने खेलका लागि दुवै टोली जितको खोजीमा मैदान उत्रनेछन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…