सातवर्षीया बालिका बलात्कृत, चार पक्राउ

बुटवल । रुपन्देहीको देवदहमा सातवर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा प्रहरीले पाँच युवालाई पक्राउ गरेको छ । बालिकालाई युवा समूहले लछारपछार गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शुक्रबार साँझ आठ बजे भएको घटनापछि तत्काल घटनास्थल पुगेको प्रहरीले चार जनालाई घटनास्थल नजिकैबाट पक्राउ गरेको हो ।

प्रहरीले देवदह वडा नम्बर ५ का राजु परियार, बोधे विक, दिनेश विक र देवदहकै जीवन खत्रीलाई पक्राउ गरेकाे छ ।

पक्राउ परेकालाई देवदह प्रहरी चौकीमा राखिएको छ । घाइते बालिकालाई उपचारका लागि अस्पताल पठाइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…