Nic

पौडिरहेकी महिलालाई ह्वेलमाछाले घेरेपछि (भिडियोसहित)

काठमाडौं । सामाजिक सञ्जालमा तीन ह्वेल माछाले एक महिलालाई घरेको भिडियो अहिले भाइरल भएको छ । माछाले घेरेपछि ती महिला निकै आत्तिएकी देखिएकी छन् । ‘अडोरेबल एनिमल्स’ नामक फेसबुक पेजमा शेयर भएको भिडियो निकै भाइरल बनेको छ ।

भिडियोमा न्युजिल्याण्डको एक पोखरीमा एक्लै स्विमिङ गरिरहेकी महिलालाई ह्वेल माछाले घेरेको देखाइएको छ । ती महिला डरले आफूलाई बचाउने प्रयास गरिरहेको देखिन्थिन् । भिडियोमा देख्न सकिन्छ की ती महिलाले डल्फिन माछा सम्झेकी थिइन् ।

तर, त्यहाँ देखिने सबै माछा ह्वेल थिए । महिलाले कालो रङका स्विमिङ सुट पहिरिएकी थिइन् । त्यो ड्रेस देखेर माछा त्यहाँ आएर महिललाई जिस्क्याएको जस्तो देखिन्छ । ती माछाले महिललाई केही गरेनन् ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूको हवाई भाडामा अनियमिता भएको जनाउँदै १० जनाविरुद्ध मुद्दा…

काठमाडौं । ‘लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिको लागि खुलाइएको विज्ञापन संविधानसम्मत भएको जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माले…

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्षबाट शुरु गर्ने स्पष्ट पारेको छ…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

पक्राउ गर्न खोज्दा थापाले प्रतिकार गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ ।

प्रतिनिधिसभाका सांसदहरु सुवाषचन्द्र नेम्वाङ, लक्ष्मणलाल कर्ण लगायतले काठमाडौंमा विशेष अदालत र प्रदेशमा इजलास राख्ने गरी राष्ट्रियसभाबाट पारित गरिएको विधेयकप्रति असहमति…