मेष: यात्राको योग छ । भेटघाटमा दिन बित्नेछ ।
वृष: व्यर्थ परिश्रम गर्नुपर्नेछ ।
मिथुन: आस्त्री सुख प्राप्ति हुनेछ । धनागमनको योग छ ।
कर्कट: मानसम्मानमा वृद्धि र जिम्मेवारी थपिनेछ ।
सिँह: यात्राको योग देखिन्छ ।
कन्या: काममा ढिलाई हुनेछ ।
तुला: सफलता, सुख बढ्नेछ ।
वृश्चिक: व्यर्थ समय बित्नेछ ।
धनु: सन्तान सुख मिल्नेछ ।
मकर: घरायसी विवाद बढ्न सक्छ ।
कुम्भ: अधुरा काम बन्नेछन् ।
मीन: मिष्ठान्न भोजन मिल्नेछ ।
प्रस्तुतिः वास्तुविद् तथा ज्योतिष सुरेन्द्र सापकोटा, मोबाइल नम्बरः ९८५१०७१५७४