संकट पर्नासाथ ‘केन्द्रीय कमाण्ड फोर्स’ परिचालन

काठमाडौं । गृह मन्त्रालयले आन्तरिक सुरक्षा नीतिको मस्यौदा कानून मन्त्रालयमा पेश गरेको छ । मस्यौदामा प्रदेश, स्थानीय तह वा मुलुकको जुनसुकै भूभागमा सशस्त्र संघर्ष, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि भई आन्तरिक वा राष्ट्रिय सुरक्षामा असर पर्ने देखिए नियन्त्रण गर्न केन्द्रीय कमाण्ड फोर्स परिचालन गर्ने उल्लेख छ ।

सरोकारवाला निकायसँग छलफल गर्नका लागि मस्यौदा कानून मन्त्रालयमा पठाइएको हो । ‘राष्ट्रिय सुरक्षा नीति २०७३’ लाई आधार मानेर आन्तरिक सुरक्षा नीति तयार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रस्तावित नीतिमा प्रदेशमा प्रदेश आन्तरिक मामिलामन्त्रीको अध्यक्षतामा प्रदेश सुरक्षा समिति र जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति रहने व्यवस्था छ । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…