सविनालाई टेम्पुले लडायो, ट्रिपरले किच्यो

पर्सा । वीरगञ्जमा बुधबार टेम्पुबाट ओर्लने क्रममा ट्रिपरले किचेर एक महिलाको मृत्यु भएको छ । ना ६ ख ७२८२ नम्बरको टिपरले किच्दा पोखरिया नगरपालिका वडा नम्बर ७ निवासी सविना खातुनको मृत्यु भएको हो ।

खातुनलाई पोखरिया सडकको गर्दौलमा ना २ ह ३४७३ नम्बरको टेम्पुबाट ओर्र्लने क्रममा सडकमा लडेको अवस्थामा टिपरले किचेको हो ।उनको घटनास्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…