ट्रकले स्कुटरलाई ठक्कर दिँदा पत्रकार पौडेलको निधन

चितवन । पत्रकार प्रवीण पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । ट्रककाे ठक्करबाट सख्त घाइते पौडेलको उपचारको क्रममा शुक्रबार निधन भएको हो ।

एपिवान टेलिभिजनकर्मी पौडेलले चलाएको बा ६१ प ९२१ नम्बरको स्कुटरलाई ना २ ख २१६६ नम्बरको ट्रकले ठक्कर दिएको हो । २७ वर्षीय पौडेललाई भरतपुर अस्पताल पुर्योइएको १ घण्टाकै निधन भएको प्रहरीले जनाएको छ ।  पौडेलको निधनप्रति नेपाल पत्रकार महासंघ, चितवनले दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…