Nic

पेशा कार चोर्ने, चोरीको मोबाइल प्रयोग गर्ने

भारत । अपराध दुनियाँमा भारतको नाम अजिब अजिबका उदाहरणमा आउने गर्छ । यस्तै एउटा अनौठो चोरीको घटना नोयडामा सार्वजनिक भएको छ ।

नोयडा प्रहरीले पक्राउ गरेको गिरोहले यस्तो खुलासा गरेको छ कि, एनसिआरका ठूला लुटेराहरुको एउटा समूहको यस्तो छ, जसको धन्दा कार चोर्ने छ । लग्जरीका कार र मोटरसाइकल चोरीमा उनीहरुको समूह सक्रिय छ ।

उत्तर प्रदेशको यो घटनामा उनीहरुबाट पाँच सुविधासम्पन्न कार बरामद भएको छ । यो कामका लागि उनीहरुले चोरीको मोबाइल मात्र प्रयोग गर्थे । प्रहरी चेकक्रममा भेटिएको यो समूहका तीन सदस्यले फरक बयान दिएपछि अनुसन्धानक्रममा उनीहरु घराना चोर भएको फेला परेको हो । चोरीको मोबाइलबाट कुराकानी गर्दा उनीहरुको अपराध लुकिरहेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने निर्णय गरेको…

समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदी पुल निर्माणमा गम्भीर त्रुटी भएको जनाउँदै पप्पुलाई कारवाही गर्न निर्देशन हो ।

गोलबजार नगरपालिका वडा नम्बर ४ का रञ्जित साहले भन्सार छलेर ल्याएको समाजमा बार्गेनिङ गर्दा प्रहरी हवल्दार अशोककुमार यादव पक्राउ परेका…

काठमाडाैं । पूर्वशिक्षामन्त्री डिआर पौडेलको परिवारमा एकपछि अर्को बज्रपात भएको छ । पौडेलको दाजुको निधन भएको महिनादिन नपुग्दै डिआरको पनि…

मृत्यु हुनेमा दोरम्बा गाउँपालिका ६ का ५८ वर्षीय उद्धव गौतम र ५९ वर्षीय हरिबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।

गुठीसम्बन्धी कानुन एकीकरण तथा संशोधन गर्न बनेको विधेयक २०७५ को व्यापक विरोध हुँदै आएको पनि समाचारमा विश्लेषण गरिएको छ ।