Nic

के छ नयाँ स्वास्थ्यनीतिमा ? (प्रस्तावित मस्यौदासहित)

काठमाडौं । सरकारले राष्ट्रिय स्वास्थ्यनीति २०७१ परिमार्जन तयारी गरेको छ । राष्ट्रिय स्वास्थ्यनीति २०७५ ल्याउने तयारी भइरहेको छ । नयाँ स्वास्थ्यनीतिमा परिमार्जन गरिनु पर्ने विषयमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादव, स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र यादवसहित स्वास्थ्य मन्त्रालयले अनौपचारिक छलफल गरिरहेका छन् ।

स्वास्थ्य नीतिमा के के परिमार्जन जरुरी छ ? तपाईं पनि स्वास्थ्य नीतिमा सुझाव दिन सक्नुहुनेछः

पढ्नुहोस् स्वास्थ्यनीति मस्यौदा:

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले जस्तो सजिलो भ¥याङ थिएन । रुख काटेर साँघु वनाएर गइयो ।’

मुलुकको हरेक कार्यक्रममा अतिथिहरु ढिलो पुग्छन् । त्यसबाट आयोजक र सहभागीलाई सास्ती हुने गरेको छ ।

आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला दहन गर्दै विद्यार्थिले नाराबाजी गरेका हुन् ।

जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा टिपर दुर्घट्ना हुँदा चालकको मृत्यु भएकोे छ ।

मेष– काममा ढिलासुस्ती आउनेछ । अचानक बाधा आउनाले सामाजिक प्रतिष्ठा गिर्नेछ । साताको मध्यमा भने अधुरा काम बन्ने तथा वैदेशिक…

झण्डै दुई तिहाइ मत पाएर गठन भएको केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कतिपयले ६ दशक यताकै शक्तिशाली सरकारको रूपमा चित्रण…