Nic

२० हजार बिल आएपछि ग्राहकको भागदौड(भिडियोसहित)

काठमाडौं । एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । एक होटेलका मालिकले उक्त भिडियोलाई फेसबुकमा सेयर गरेका छन् । भिडियोमा होटेलमा बसेर खाइरहेका ग्राहकहरुको बिल २० हजार भएपछि भागेको भन्ने देखाइएको छ । होटेल मालिकले सीसी फुटेज सेयर गरेर भनेका छन्– ‘यी मानिस बिल तिर्न बिर्सिएका हुन सक्छन्, यिनीहरुलाई प्रहरीले खोजिरहेको छ ।’

यो घटना इग्ल्याण्डको डेवनमा भएको हो । जहाँ पाइपर हाउस नामको रेस्टुरामा ६ जना ग्राहक आएका थिए । यी ग्राहकहरु खाइसकेपछि पडाडिको ढोकाबाट भागेका हुन् । सामाजिक सञ्जालमा ती मानिसबारे विभिन्न टिप्पणी भएका छन् । तीन महिला र तीन पुरुषले मदिरा समेत सेवन गरेका थिए । भागेर गएपछि तिनिहरुको रात सुखसँग बित्यो होला भन्दै होटेल मालिक राब ब्रैडिकले व्यङ्ग्य गरेका छन् ।

भिडियो यस्तो छः–

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्षबाट शुरु गर्ने स्पष्ट पारेको छ…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

पक्राउ गर्न खोज्दा थापाले प्रतिकार गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ ।

प्रतिनिधिसभाका सांसदहरु सुवाषचन्द्र नेम्वाङ, लक्ष्मणलाल कर्ण लगायतले काठमाडौंमा विशेष अदालत र प्रदेशमा इजलास राख्ने गरी राष्ट्रियसभाबाट पारित गरिएको विधेयकप्रति असहमति…

–सइन्द्र राई मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला…

काठमाडौं ।  भारतीय महानगर मुम्बईमा भीषण समुन्द्री आँधी उठेको छ । अरब सागरबाट शुरु भएको आँधीले मुम्बई शहरमा वितण्डता मच्चाएको…