Nic

प्रभाती सन्देश

बालकविता

–रञ्जुश्री पराजुली

पूर्व खुल्यो सुस्तसुस्त लाली चढ्दै आयो
फेरि नौलो जोश जाँगर जीवनले पायो
शङ्ख घण्ट बज्न थाले धूप बत्ती साथ
बिहानीले भन्न थाल्यो चलाऊ आफ्ना हात

उज्यालो भो चारैतिर हात पाउ चले
सबै घरमा उत्साहका नौला दीप जले
चिरबिर गर्दै चरा उडे यता–उतातिर
प्रभातले भन्न थाल्यो उठाऊ आफ्नो शिर

आफ्ना–आफ्ना काम गर्न सबै जना लागे
अल्छीपना लोसे बानी टाढा टाढा भागे
लेख्न पढ्न थालौँ अब उठाएर शिर
प्रभातले भन्न थाल्यो बनौँ कर्म वीर

–काठमाडौं

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले नेपाल प्रजातान्त्रिक प्रक्रियाबाट पछाडि नफर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेकपाको केन्द्रीय समितिमा थापा जता लाग्यो त्यतै पल्ला भारी हुने अवस्था बनेको छ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेष– घरबाहिर व्यस्त भइनेछ । काममा जिम्मेवारी आउनेछ । वृष– भोजनको सुख मिल्नेछ । इष्टमित्रबाट सहयोग पाइनेछ । मिथुन– प्रशन्नता बढ्नेछ ।…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूको हवाई भाडामा अनियमिता भएको जनाउँदै १० जनाविरुद्ध मुद्दा…

काठमाडौं । ‘लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिको लागि खुलाइएको विज्ञापन संविधानसम्मत भएको जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माले…