Nic

२०७५ पुस २४ गतेको राशिफल

मेषः सम्मान र रोजगारीको अवसर मिल्नेछ ।
वृषः कार्य पूरा हुनेछ, मान्यजनले साथ दिनेछन् ।
मिथुनः काम अधूरो रहनेछ, बिसन्चो हुनेछ ।
कर्कटः यात्राको अवसर मिल्नेछ, साथीभाइ भेटघाट हुनेछ ।
सिंहः विरोधीले हैरान पार्नेछन् । काममा व्यस्तता बढ्नेछ ।
कन्याः सन्तानको प्रगति हुनेछ, आम्दानीले साथ दिनेछ ।
तुलाः निराशा बढ्ने छ, काममा ढिलासुस्ती हुनेछ ।
वृश्चिकः  पराक्रम बढ्ने र दाजुभाइबाट साथ मिल्नेछ ।
धनुः कुटुम्बबाट सहयोग आउनेछ । धन वृद्धि हुनेछ ।
मकरः काममा अलमल हुनेछ । प्रियजन भेट हुनेछ ।
कुम्भः आर्थिक अभाव रहनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
मीनः कामको बोझ बढ्नेछ । व्यापारमा फाइदा हुनेछ ।

प्रस्तुतिः ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…

जोसेफ शाही काठमाडौं । नेपाली लोक गीत संगीत सुन्नेवित्तिकै जो कसैलाई नाँचु–नाँचु लागिहाल्छ, कम्मर भाँचु–भाँचु लागिहाल्छ । फरक यति हो…

मेष – साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह…