Nic

ए डिभिजन लिगमा संकटालाई धक्का

काठमाडौं । एक खेल अगाडि नै उपविजेता पक्का भएको संकटा क्लबले आफ्नो अन्तिम खेलमा धक्का खाएको छ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा विभागीय टिम एपीएफ क्लबसंग २ – १ गोल अन्तरले पराजित भए पछि धक्का खाएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा  साेमबार भएको खेलमा संकटादविभागीय टिम एपीएफ क्लबसंग २ – १ गोल अन्तरले पराजित भएको हो । एपीएफलाई जित दिलाउन युवराज खड्का र राजन गुरुङले एक एक गोल गरे भने संकटाका लक्ष्मण रुचालले सान्त्वना एक गोल फर्काएका थिए ।

खेलको २३ औं मिनेटमा युवराजले काउन्टरमा गोल गर्दै एपीएफलाई १ – ० को अग्रता दिलाएका थिए । खेलको ७१ औं मिनेटमा राजनले हेड गोल गर्दै एपीएफलाई २ – ० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा संकटाका लक्ष्मणले फ्रि किकबाट एक गोल गरेपनि संकटाको हार टार्न सकेनन् ।

यो हारसंगै उपविजेता बनेको संकटाले लिगको १३ खेलबाट २८ अंक जोड्न सफल भएको छ । जितसंगै एपीएफ भने शीर्ष पाँचमा अटाएका छन् । एपीएफले २३ अंक जोडेर पाँचौ स्थानमा रहदै लिगको सुखद् अन्त्य गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदी पुल निर्माणमा गम्भीर त्रुटी भएको जनाउँदै पप्पुलाई कारवाही गर्न निर्देशन हो ।

गोलबजार नगरपालिका वडा नम्बर ४ का रञ्जित साहले भन्सार छलेर ल्याएको समाजमा बार्गेनिङ गर्दा प्रहरी हवल्दार अशोककुमार यादव पक्राउ परेका…

काठमाडाैं । पूर्वशिक्षामन्त्री डिआर पौडेलको परिवारमा एकपछि अर्को बज्रपात भएको छ । पौडेलको दाजुको निधन भएको महिनादिन नपुग्दै डिआरको पनि…

मृत्यु हुनेमा दोरम्बा गाउँपालिका ६ का ५८ वर्षीय उद्धव गौतम र ५९ वर्षीय हरिबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।

गुठीसम्बन्धी कानुन एकीकरण तथा संशोधन गर्न बनेको विधेयक २०७५ को व्यापक विरोध हुँदै आएको पनि समाचारमा विश्लेषण गरिएको छ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…