Nic

प्रेममा विछोड भएको छ ? गर्नुहोस् यी पाँच काम

काठमाडाैं । प्रेममा विछोड भएपछि अधिकांश यूवायूवती उदासीन हुने गर्दछन् । हुन त प्रेमवियोगको अवस्थामा को नै खुसी हुन सक्छ र ? केटा होस् या केटी, दुबैका लागि ब्रेकअप नमिठो र उदासलाग्दो हुने गर्दछ ।

विछोडको पीडालाई सहन नसकी कतिपयले आत्महत्यासम्म गर्ने गरेका घटना पनि हामीले सुन्दै आएका छौं । आफ्नो संवेगात्मक अवस्थालाई नियन्त्रण गर्न नसक्दा यस्ता घटनाहरु हुने गर्दछन् । तर हरेक अवस्थामा संवेगात्मक नियन्त्रण गर्न सक्नु नै बुद्धिमानी हुने गर्दछ ।

यहाँ हामीसँग केही टिप्स पनि छन् जुन अपनाउन सकियो भने ब्रेकअपपछि पनि खुसी रहन सकिन्छ ।

१. साथीहरुलाई समय दिन शुरु गर्नुहोस् । यसले गर्दा तपाई आफ्नो खाली समयमा पूर्वप्रेमीसँगका विगतका क्षणहरु भुल्न सक्नुहुन्छ ।

२. सामाजिक सञ्जालमा साथी समूह (फ्र्याण्ड सर्कल) बढाउनुहोस् ताकि नयाँ मान्छेसँग तपाईको सम्बन्ध बढ्दै जाओस् ।

३. मनमा पूर्वप्रेमीका लागि जतिपनि रिस छ, त्यो सबै साथीहरुलाई बताइदिनुहोस् जसले गर्दा तपाई हल्का महशुस गर्नुहुनेछ ।

४. आफूलाई खुसी मिल्ने काममा मन लगाउनुहोस् ।

५. रमणीय ठाउँको भ्रमण गर्नुहोस् जसले गर्दा तपाईको तनाव कम हुनेछ र मन प्रसन्न रहनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित थाहा ढुंगामा पहिरो खस्दा दुईजनाको ज्यान गएको छ । बिहीबार…

–सइन्द्र राई मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला…

‘एउटै पार्टीका मेयर उपमेयरबीच भएको खटपटले हामीलाई पनि बुझ्नै कठिन भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीले नेपाल प्रजातान्त्रिक प्रक्रियाबाट पछाडि नफर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेकपाको केन्द्रीय समितिमा थापा जता लाग्यो त्यतै पल्ला भारी हुने अवस्था बनेको छ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…