Nic

नीति व्यवसायमैत्री नहुँदा पोल्ट्री व्यवसायीलाई समस्या (भिडियोसहित)

काठमाडौं । आधुनिक प्रविधि भित्राएर कुखुरा पालन व्यवसायमा अग्रसर गुणचन्द्र विष्ट नेपालको ’पोल्टी किंग’ भनेर समेत चिनिनु हुन्छ । उहाँ नेपाल पोल्ट्री उद्योग संघको अध्यक्ष हुनुहुन्छ । कुखुरामा मुलुक आत्मनिर्भर नीति मुुख्य कारक रहेको उहाँको भनाई छ ।

स्वामी कृष्णानन्द भारतीको नामले समेत परिचित अध्यक्ष विष्टले जनता टेलिभिजनको आर्थिक बहस कार्यक्रम कर्पोरेट टकमा पछिल्लो समय प्रविधिको विकाससँगै पोल्ट्री व्यवसाय सफल बन्दै गएको बताउनु भयो । तर नीति व्यवसायमैत्री नहुँदा व्यवसायीले पटक पटक समस्यामा भोग्नु परेको उहाँको अनुभव छ ।

अध्यक्ष बिष्टले अबका दिनमा सरकारले  पोल्ट्री क्षेत्रलाई बढावा दिन कन्जुस्याई गर्न नहुने बताउनुभयो । रोजगारीको ठूलो हिस्सा वोकेको कुखुरा पालन व्यवसायलाई सरकारले प्रोत्साहन गरे  मुलुकको आर्थिक समृद्धि यात्रामा  समेत टेवा गुग्ने अध्यक्ष बिष्टको भनाई छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले नेपाल प्रजातान्त्रिक प्रक्रियाबाट पछाडि नफर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेकपाको केन्द्रीय समितिमा थापा जता लाग्यो त्यतै पल्ला भारी हुने अवस्था बनेको छ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेष– घरबाहिर व्यस्त भइनेछ । काममा जिम्मेवारी आउनेछ । वृष– भोजनको सुख मिल्नेछ । इष्टमित्रबाट सहयोग पाइनेछ । मिथुन– प्रशन्नता बढ्नेछ ।…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूको हवाई भाडामा अनियमिता भएको जनाउँदै १० जनाविरुद्ध मुद्दा…

काठमाडौं । ‘लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिको लागि खुलाइएको विज्ञापन संविधानसम्मत भएको जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माले…