Nic

गरिखाउँ देशमै (फोटोफिचर)

काठमाडौं । देशमै काम गरेर खानलाई यावत् जीविकोपार्जनका माध्यम छन् । आफ्नै परिवारसँग रमाएर बस्नेहरुका लागि देश पक्कै स्वर्ग हो । राष्ट्रिय समाचार समितिले दिएका केही तस्बिरहरु । जुन तस्बिरले भन्छ, उद्यम गरी देशमै बस । सम्भावना यहीँ छ ।

भक्तपुरको नयाँठिमीमा बिक्रीका लागि राखिएका मुला नुवाकोटको राम्चेबाट ल्याइएको हो ।


माघेसङ्क्रान्ति नजिकिँदै गर्दा काठमाडौँको टोखामा चाकु बनाउन व्यस्त छन् महिला ।


काठमाडौँको बसन्तपुरमा मंगलबार कपडाको बारी बोकेर गन्तव्यतर्फ जाँदै भरिया ।

बागलुङ, सिगानाका किसान बगानमा फलेका सुन्तला टिपेर तीन भागमा विभाजन गरी फरक फरक मूल्यमा बिक्रीको तयारीमा छन् ।

चोयाबाट बनेका डाला, र मान्द्रो को व्यापार गर्न म्याग्दीको सदरमुकाम बेनी आएका बागलुङ तमानका व्यापारी ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…