Nic

२०७५ पुस २५ गतेको राशिफल

मेषः आम्दामी राम्रो हुनेछ, मित्र भेटघाट हुनेछ ।
वृषः सरकारी पक्षबाट फाइदा हुनेछ, प्रशंसा पाइनेछ ।
मिथुनः विदेशबाट फाइदा मिल्नेछ, मान्यजनले साथ दिनेछन् ।
कर्कटः चिन्ता बढ्नेछ । काममा बाधा पर्नेछ ।
सिंहः प्रेममा खुसियाली बढ्नेछ, व्यापारमा फाइदा मिल्नेछ ।
कन्याः खर्च बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
तुलाः धन प्राप्ति हुनेछ, प्रियजनसँग भेटघाट बढ्नेछ ।
वृश्चिकः पानीबाट समस्या हुनेछ, महिलावर्गसँग सम्बन्ध बिग्रिनेछ ।
धनुः स्थान परिवर्तन हुनेछ । भ्रातृ सहयोग रहनेछ ।
मकरः बोलीको प्रभाव रहनेछ, इष्टमित्र भेटघाट हुनेछ ।
कुम्भः प्रशंसा मिल्नेछ, उत्साह बढ्नेछ ।
मीनः आर्थिक कठिनाइ रहनेछ, सरसामान हराउन सक्नेछ ।

ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…