Nic

एक तिहाइ शिक्षक फेल

काठमाडौं । शिक्षक सेवा आयोगले लिएको परीक्षामा एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन् । आन्तरिक प्रतिष्पर्धामा सामेल भएका २२ हजार २ सय शिक्षकमध्ये न्यूनतम ४० अंक समेत ल्याउन नसक्दा ८ हजार शिक्षक लिखित परीक्षामा समेत उत्तीर्ण हुन सकेनन् ।

आयोगको विज्ञापनअनुसार माग गरिएको २२ हजार ७६ पदका लागि २३ हजार ३ सयले आवेदन दिएकोमा १ हजार १ सय शिक्षक अनुत्तीर्ण हुने डरले परीक्षामा सहभागी समेत भएका थिएनन् । परीक्षामा २०४९ पुसभन्दा पहिले, २०४९ पुसपछि २०६१ साउनसम्म र २०६१ साउनयता नियुक्त भएका शिक्षकहरुलाई सहभागी गराइएको थियो ।

आयोगका अनुसार लिखित परीक्षा वा अन्तर्वार्तामा अनुत्तीर्ण हुने र परीक्षामै सहभागी नहुने गरी ९ हजारभन्दा बढी शिक्षक अब सुविधासहित घर जाने भएका छन् । समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…

‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ अशल कम्युनिस्टको चरित्र नै हो

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदिय समितिले गरेको निर्देशनलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित…

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…