Nic

निर्मला हत्याकाण्डः दुर्गाको रगत जाँच गरिँदै

काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी निर्मला पन्त हत्या रहस्यमय नै छ । राज्यबाट भएका ठूला अनुसन्धानले पनि दोषीलाई कानुनी कड्घेरामा उभ्याउन सकेन ।

धेरै निर्दोष व्यक्तिहरुमाथिको अनुसन्धान अन्ततः फेल भयो । निर्मलाका बुवाआमा भने अझै न्याय माग्दै आन्दोलनरत छन् । बुधबार मात्रै जिल्ला प्रहरी कार्यालयमा निर्मलाकी आमा दुर्गादेवी पन्तले आफ्नो डिएनए परिक्षणका लागि रगत दिनुभएको छ ।

उहाँको रगतलाई सुरक्षित साथ काठमाडौं ल्याउने तयारी भइरहेको छ । प्रहरी विधि विज्ञान प्रयोगशाला र नास्टमा रगत परिक्षण गरिने भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…