Nic

२०७५ पुस २६ गतेको राशिफल

मेषः व्यापारमा प्रगति रहनेछ, आकस्मिक धन लाभ हुनेछ ।
वृषः रोजगारीमा सहयोग मिल्नेछ, काममा प्रगति रहनेछ ।
मिथुनः धार्मिक रुचि बढ्नेछ । यात्राबाट फाइदा हुनेछ ।
कर्कटः आफन्तबाट धोका हुनेछ, शारीरिक बिसन्चो रहनेछ ।
सिंहः व्यावसायिक यात्रा हुनेछ, साझेदारीमा फाइदा मिल्नेछ ।
कन्याः खर्च बढ्नेछ, ठूलाबडाको साथले काम बन्नेछ ।
तुलाः अध्ययनमा सफलता पाइनेछ, सन्तानको सुख रहनेछ ।
वृश्चिकः कार्य अधुरो रहनेछ, चिसोले समस्या आउनेछ ।
धनुः दाजुभाइले सहयोग गर्नेछन् । यात्रा सफल हुनेछ ।
मकरः उत्तम भोजन मिल्नेछ, बोलीले काम बन्नेछ ।
कुम्भः नयाँ बस्तु प्राप्ति हुनेछ, पे्रममा सुख बढ्नेछ ।
मीनः पैसाको तनाव रहनेछ, काममा आलोचित भइनेछ ।

प्रस्तुति ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने निर्णय गरेको…

समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदी पुल निर्माणमा गम्भीर त्रुटी भएको जनाउँदै पप्पुलाई कारवाही गर्न निर्देशन हो ।

गोलबजार नगरपालिका वडा नम्बर ४ का रञ्जित साहले भन्सार छलेर ल्याएको समाजमा बार्गेनिङ गर्दा प्रहरी हवल्दार अशोककुमार यादव पक्राउ परेका…

काठमाडाैं । पूर्वशिक्षामन्त्री डिआर पौडेलको परिवारमा एकपछि अर्को बज्रपात भएको छ । पौडेलको दाजुको निधन भएको महिनादिन नपुग्दै डिआरको पनि…

मृत्यु हुनेमा दोरम्बा गाउँपालिका ६ का ५८ वर्षीय उद्धव गौतम र ५९ वर्षीय हरिबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।

गुठीसम्बन्धी कानुन एकीकरण तथा संशोधन गर्न बनेको विधेयक २०७५ को व्यापक विरोध हुँदै आएको पनि समाचारमा विश्लेषण गरिएको छ ।