Nic

२०७५ पुस २७ गतेको राशिफल

मेषः स्वास्थ्यले साथ दिनेछ, जोश जाँगर बढ्नेछ ।

वृषः खर्च बढी हुनेछ, गालीगलौज आउन सक्नेछ ।

मिथुनः धन लाभ रहनेछ, महिला वर्गबाट फाइदा हुनेछ ।

कर्कटः नोकरीमा फाइदा हुनेछ, राजनीतिमा अगाडि बढिनेछ ।

सिंहः भ्रमण हुन सक्नेछ, भेटघाटमा दिन बित्नेछ ।

कन्याः आलस्यता बढ्नेछ, कार्यमा बाधा आउनेछ ।

तुलाः दाम्पत्य सुख बढ्नेछ, साझेदारीमा काम बन्नेछ ।

वृश्चिकः नयाँ काम बन्नेछ । प्रेममा प्रगति रहनेछ ।

धनुः साथीभाइ भेटघाट हुनेछ, स्वास्थ्यमा सुधार आउनेछ ।

मकरः पारिवारिक कलह हुनेछ, चिन्ता दुविधा बढ्नेछ ।

कुम्भः व्यस्तता बढ्नेछ, घर बाहिरको काममा फाइदा मिल्नेछ ।

मीनः आफन्तबाट सहयोग मिल्नेछ, आर्थिक सहयोग पाइनेछ ।

प्रस्तुतिः ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…