मेषःस्वास्थ्यले साथ दिनेछ, जोश जाँगर बढ्नेछ ।
वृषः खर्च बढी हुनेछ, गालीगलौज आउन सक्नेछ ।
मिथुनःधन लाभ रहनेछ, महिला वर्गबाट फाइदा हुनेछ ।
कर्कटः नोकरीमा फाइदा हुनेछ, राजनीतिमा अगाडि बढिनेछ ।
सिंहःभ्रमण हुन सक्नेछ, भेटघाटमा दिन बित्नेछ ।
कन्याः आलस्यता बढ्नेछ, कार्यमा बाधा आउनेछ ।
तुलाः दाम्पत्य सुख बढ्नेछ, साझेदारीमा काम बन्नेछ ।
वृश्चिकः नयाँ काम बन्नेछ । प्रेममा प्रगति रहनेछ ।
धनुः साथीभाइ भेटघाट हुनेछ, स्वास्थ्यमा सुधार आउनेछ ।
मकरः पारिवारिक कलह हुनेछ, चिन्ता दुविधा बढ्नेछ ।
कुम्भःव्यस्तता बढ्नेछ, घर बाहिरको काममा फाइदा मिल्नेछ ।
मीनः आफन्तबाट सहयोग मिल्नेछ, आर्थिक सहयोग पाइनेछ ।
प्रस्तुतिः ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४