Nic

यसरी बच्यो युवतीको ज्यान ! (फलोअप्)

काठमाडौं । साउदी अरबबाट भागेर अष्ट्रेलिया जान लागेकी युवती रहफ मोहम्मद अल–कुनुनलाई आफूले बोकेको फोनले निकै फाइदा पु¥याएको छ । आफ्नो देश र परिवारबाट भागेर ब्याङ्ककको होटलमा बसेकी रहफलाई अब सहज भएको छ– उनी घर फर्कनुपर्ने छैन । रहफलाई अन्ततः राष्ट्रसंघीय शरणार्थी निकायले वैध शरणार्थी भनेको छ ।

अस्ट्रेलियाका अधिकारीहरूले उनको शरणार्थी निवेदनलाई स्वीकार गर्न सकिने सङ्केत दिएका छन् । उनले फोनबाट ट्वीट गर्दै मागेको सहयोगका अपिलहरूले उनको पक्षमा समर्थनको ’बाढी’ उर्लियो । त्यसैले गर्दा उनलाई स्वदेश नै फर्काइदिने सम्भावना टरेको समेत देखियो ।

रहफले आफू घरमा गए बुवाले मार्ने भन्दै बचाउन अपिल गरेकी थिइन् । इस्लाम छाडेर एक्लै घुमिरहेकी छोरीलाई फिर्ता ल्याउन उनका बुवाले सहयोग मागेका थिए । बैंककमा साउदी अधिकारीले उनलाई पक्राउ गरेका थिए ।

यो पनि पढ्नुहोस्ः
बुवाबाट प्रताडित युवतीले खोलन् रहस्य

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गुठीसम्बन्धी कानुन एकीकरण तथा संशोधन गर्न बनेको विधेयक २०७५ को व्यापक विरोध हुँदै आएको पनि समाचारमा विश्लेषण गरिएको छ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेष– यात्राको सुख मिल्नेछ, काममा प्रगति देखिनेछ । वृष– स्वास्थ्यमा सुधार आउनेछ, खेलकुदमा जीत हुनेछ । मिथुन– सन्तानको सुख मिल्नेछ,…

‘समाज, परिवार र विद्यालयमा बोल्न नसकेका विषयलाई नाटकमार्फत समेटिएको छ’, नाटककी मुख्य पात्र सोनिका तामाङले भनिन् ।

र्व प्रधानमन्त्री तथा खनेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७२ साल वैशाख गएको शक्तिशाली भूकम्पकै कारण मुलुकले छिटो संविधान…

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित थाहा ढुंगामा पहिरो खस्दा दुईजनाको ज्यान गएको छ । बिहीबार…