Nic

‘वन विकास कोष’ बनाउँदै सरकार

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले दीगो वन व्यवस्थापनमा जोड दिँदै वन संरक्षणलाई प्रभावकारी र व्यवस्थित बनाउन वन विकास कोष निर्माण गर्ने भएको छ ।

विकास निर्माणका क्रममा हुने वन विनाशको क्षतिपूर्तिका लागि अर्काे जग्गामा वृक्षारोपण गर्नुपर्ने व्यवस्था संशोधन गरी मन्त्रालयले काटिएका बिरुवाको पैसा लिने नीति लिन लागेको हो ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वृक्षारोपणका लागि ल्याण्ड फर ल्यान्ड नभई ल्यान्ड फर क्यासको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिमा बोल्दै उहाँले अब काटिएका बिरुवाको पैसा दिने र वन संरक्षणमै खर्च गर्नका लागि कोषमा जम्मा गर्ने बताउनुभयो ।

समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…

जोसेफ शाही काठमाडौं । नेपाली लोक गीत संगीत सुन्नेवित्तिकै जो कसैलाई नाँचु–नाँचु लागिहाल्छ, कम्मर भाँचु–भाँचु लागिहाल्छ । फरक यति हो…

मेष – साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह…