Nic

नगर क्षेत्रमा नौ सय छाउगोठ, भत्काउने अभियान शुरु

काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लामा मात्र नभई तराईका जिल्लामा समेत छाउपडी प्रथा व्यापक रुपमा देखिएको छ । छाउपडी प्रथाले हिंसात्मक घटनाहरु बढ्दै गएपछि छाउगोठ भत्काउने अभियान शुरु गरिएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिकाले गतवर्ष गरेको लगत संकलनमा नगर क्षेत्रमा नौ सय छाउगोठ भेटिएको बताइएको छ । प्रथाले समाजमा महिलाहरु हिंसामा परेको भन्दै नगरपालिकाले पुस ६ गतेदेखि छाउपडी प्रथा उन्मूलन अभियान शुरु गरेको छ । अभियानअन्तर्गत घरदैलो, सचेतनालगायतका गतिविधि सञ्चालन भइरहेका छन् ।

छाउगोठ भत्काउने अभियानमा जनप्रतिनिधि, सामाजिक कार्यकर्ता, महिला अधिकारकर्मीलगायतको सहभागिता रहेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने निर्णय गरेको…

समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदी पुल निर्माणमा गम्भीर त्रुटी भएको जनाउँदै पप्पुलाई कारवाही गर्न निर्देशन हो ।

गोलबजार नगरपालिका वडा नम्बर ४ का रञ्जित साहले भन्सार छलेर ल्याएको समाजमा बार्गेनिङ गर्दा प्रहरी हवल्दार अशोककुमार यादव पक्राउ परेका…

काठमाडाैं । पूर्वशिक्षामन्त्री डिआर पौडेलको परिवारमा एकपछि अर्को बज्रपात भएको छ । पौडेलको दाजुको निधन भएको महिनादिन नपुग्दै डिआरको पनि…

मृत्यु हुनेमा दोरम्बा गाउँपालिका ६ का ५८ वर्षीय उद्धव गौतम र ५९ वर्षीय हरिबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।

गुठीसम्बन्धी कानुन एकीकरण तथा संशोधन गर्न बनेको विधेयक २०७५ को व्यापक विरोध हुँदै आएको पनि समाचारमा विश्लेषण गरिएको छ ।