Nic

प्रियंकाको झुला भाइरल ! (भिडियोसहित)

काठमाडौं । बलिउडकी चर्चित नायिका प्रियंका चोपडा र निक जोनसले विवाहपछि केही समयका लागि चलचित्र क्षेत्रमा ब्रेक लिएका छन् ।

दुवै जनाले पहिले लण्डनमा क्रिसमस मनाए र नयाँ सालको सेलिब्रेट स्विजरल्याण्डमा गरेका छन् । उनीहरु अहिले कैरेबियनमा हनिमुन मनाउन गएका छन् ।

प्रियंका र निकले कैरेबियनमा मनोरञ्जन गरिरहेका केही तस्बिर सार्वजनिक गरेका छन् । एक फोटोमा निकले हातमा सिंगारका सामाग्री समातेका छन् । एउटा भिडियो समे सार्वजनिक भएको छ । जसमा प्रियंका झुला खेलिरहेकी छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिलामा प्रगति हुनेछ । वृष– कला संगीतमा रुचि जानेछ । प्रेम प्रसंग अगाडि बढ्नेछ…

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…

‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ अशल कम्युनिस्टको चरित्र नै हो