Nic

‘डिएसपी हुँ’ भन्दै ठग्ने पक्राउ

काठमाडौं । ‘प्रहरी नायव उपरीक्षक(डिएसपी) हुँ’ भनेर ठग्दै हिड्ने एक युवा पक्राउ परेका छन् । डिएसपीको नामसहितको भिजिटिङ कार्ड नै छापेर विभिन्न व्यावसायी तथा व्यक्तिसँग रकम असुल्दै हिड्ने भक्तपुर बालकोटका अनिल थापा पक्राउ परेका हुन् ।

थापाले हिएसपी हुँ भन्दै काठमाडौं प्रहरी प्रवक्ता भीमनारायण बोगटीको नामको भिजिटिङ कार्य बाँडेर विभिन्न रेष्टुरेष्ट व्यवसायीसँग रकम असुलेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले नक्कली भिजिटिङ कार्य बाँडेर ठमेलका व्यवसायीसँग रकम असुलेको प्रहरीको भनाई छ ।

यसैबीच बर्दिया महमदपुरका लालबहादुर राना लागूऔषधसहित पक्राउ परेका छन् । ३२ वर्षीय रानालाई लागूऔषध र  त्यसकाे काराेबारमा  प्रयाेग भएकाे ३० हजार रूपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

‘समाज, परिवार र विद्यालयमा बोल्न नसकेका विषयलाई नाटकमार्फत समेटिएको छ’, नाटककी मुख्य पात्र सोनिका तामाङले भनिन् ।

र्व प्रधानमन्त्री तथा खनेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७२ साल वैशाख गएको शक्तिशाली भूकम्पकै कारण मुलुकले छिटो संविधान…

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित थाहा ढुंगामा पहिरो खस्दा दुईजनाको ज्यान गएको छ । बिहीबार…

–सइन्द्र राई मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला…

‘एउटै पार्टीका मेयर उपमेयरबीच भएको खटपटले हामीलाई पनि बुझ्नै कठिन भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीले नेपाल प्रजातान्त्रिक प्रक्रियाबाट पछाडि नफर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।