राजु लामाको ‘कुरा काट्ने’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । एक समय दर्शक/स्रोता माझ लोकप्रिय बनेका ‘मंगोलियन हार्ट’ व्याण्डका गायक राजु लामाको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘कुरा काट्ने’ बोलको यूगल गीतमा लामालाई पाश्र्व गायनमा जितु लोप्चनले साथ दिएकी छन् । सर्वप्रिय गायक लामाका अरु रोमान्टीक गीत सुन्दाको मजा यो गीतमा पनि भेटिन्छ ।

गीतमा विश्वनाथ योञ्जनको शब्द र बिशाल कल्तानको संगीत रहेको छ । सदिप गोले र दिप्ती गोम्जा अभिनित भिडियोको छायाँकन बुद्ध थापाले गरेका हुन् । पछिल्लो समयका व्यस्त निकेश खड्काको निर्देशन रहेको भिडियोको सम्पादन विकास धमलाले गरेका हुन् । हाइलाइट्स नेपालले सार्वजनिक गरेको गीतलाई एकहप्तामै यूट्युबमा करिब ६० हजार दर्शकले हेरिसकेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…