Nic

२०७५ पुस २८ गतेको राशिफल

मेषः आर्थिक क्षय हुनेछ, तनाव बढ्नेछ ।
वृषः आम्दामी राम्रो हुनेछ, सहयोग पाइनेछ ।
मिथुनः काममा प्रगति हुनेछ, सरकारी क्षेत्रमा फाइदा मिल्नेछ ।
कर्कटः धर्ममा रुचि बढ्नेछ, पुरानो काम बन्नेछ ।
सिंहः स्वास्थ्यमा बाधा आउनेछ, अपजस मिल्नेछ ।
कन्याः प्रेममा सुधार आउनेछ । यात्राको योग बन्नेछ ।
तुलाः स्वास्थ्यमा सुधार आउनेछ, मुद्दा मामिलामा फाइदा मिल्नेछ ।
वृश्चिकः भेटघाटमा दिन बित्नेछ । आम्दानी बढ्नेछ ।
धनुः मनमा शंका आउनेछ । परिवारसँग सम्बन्ध चिसिनेछ ।
मकरः दौडधूप बढ्नेछ, स्थान परिवर्तन हुनेछ ।
कुम्भः धन जम्मा हुनेछ, मीठो भोजन मिल्नेछ ।
मीनः सम्मान मिल्नेछ, दाम्पत्य सुख बढ्नेछ ।

प्रस्तुतिः ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– यात्राको सुख मिल्नेछ, काममा प्रगति देखिनेछ । वृष– स्वास्थ्यमा सुधार आउनेछ, खेलकुदमा जीत हुनेछ । मिथुन– सन्तानको सुख मिल्नेछ,…

‘समाज, परिवार र विद्यालयमा बोल्न नसकेका विषयलाई नाटकमार्फत समेटिएको छ’, नाटककी मुख्य पात्र सोनिका तामाङले भनिन् ।

र्व प्रधानमन्त्री तथा खनेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७२ साल वैशाख गएको शक्तिशाली भूकम्पकै कारण मुलुकले छिटो संविधान…

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित थाहा ढुंगामा पहिरो खस्दा दुईजनाको ज्यान गएको छ । बिहीबार…

–सइन्द्र राई मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला…

‘एउटै पार्टीका मेयर उपमेयरबीच भएको खटपटले हामीलाई पनि बुझ्नै कठिन भइरहेको छ ।