‘पारदर्शी ढंगले अघि बढ्न नसक्ने भएपछि छुट्ट्यिौँ’

काठमाडौं । वैकल्पिक राजनितिक शक्ति दाबी गर्दै आएको विवेकशील साझा पार्टी स्थापनाको १७ महिनामै फुटेको छ । संयोजक रवीन्द्र मिश्रले मनोमानी ढंगले पार्टी चलाएको आरोप लगाउँदै अर्का संयोजक उज्ज्वल थापा १६ केन्द्रीय सदस्य लिएर बाहिरिएका छन् ।

शुक्रबार थापा समूहका ४३ प्रतिशत केन्द्रीय सदस्यले निर्वाचन आयोगमा नयाँ पार्टी ‘विवेकशील नेपाली दल’ दर्ताका लागि निवेदन दिएका छन् ।तीन जना प्रदेश सांसदमध्ये रमेश पौडेल र विराजभक्त श्रेष्ठ थापा समूहमा छन् । वैकल्पिक राजनितिक बुझाइ र व्यवहारमा ठूलो भिन्नता रहेको प्रस्टै देखियो ।

मूल्य मान्यतामा आधारित र राजनितिक र पार्टीमात्र नभएर परिपाटी विकास गर्न अभियानमा यो यात्राले नतिजा दिन नसक्ने स्थिति आयो । अहिलेकै ढंगबाट अगाडि बढ्दा निर्णय प्रक्रिया अपारदर्शी हुने, पार्टीमा सहभागितामूलक अभ्यास कमजोर हुने र सानो कोटरीले निर्णय गर्ने प्रवृतिले प्रश्रय पाउने थापा समूहको आरोप छ । समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…