Nic

जनतामा दिउँसो २ बजे मन्त्री ज्ञवाली

काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित पहिलो सञ्चार संस्था ‘जनता समाचार डट कम’ ले सफलताका दुई वर्ष पार गरेको छ । यस अवसरमा आयोजित कार्यक्रमलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उदघाटन गर्नुहुने भएको छ ।

शनिबार दिउँसो २ बजे मन्त्रीद्वारा वार्षिकोत्सवको केक काटेर उदघाटन गरिने कार्यालयले जनाएको छ ।

वार्षिकोत्सवका अवसरमा जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा. विजयकुमार पौडेल, प्रमुख कार्यकारी निर्देशक डा. रमेश पौडेल, कार्यकारी निर्देशक नारायणप्रसाद सुवेदी, महाप्रबन्धक लक्ष्मण हुमागाई, कम्पनी सचिव विष्णु भट्टराई लगायतले शुभकामना व्यक्त गर्नुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…

‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ अशल कम्युनिस्टको चरित्र नै हो

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदिय समितिले गरेको निर्देशनलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित…