घाँटी रेटेर हत्या

बाँके । कोहलपुर नगरपालिका –११ पुरानो बसपार्कमा  शव फेला परेको छ । २३ वर्षीय युवकको घाँटी आधा रेटेर हत्या भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

सुर्खेत सिम्ता गाँउपालिका – ४ का दिपकसिंह ठकुरी मृत अवस्थामा फेला परेका हुन् ।  मृतकको घाँटीमा धारीलो हतियार प्रयोग गरि हत्या गरिएको प्रहरीले बताएको छ ।मृतक ठकुरी कोहलपुरमा भाउजुको घरमा बस्दै आएका थिए ।

बिहान करिब ४ बजे फोन आएर उनी घरबाट निस्केको परिवारले जनाएको छ । के कति कारणले यस्तो घटना भएको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…