Nic

वडाध्यक्ष आचार्यका नाममा पक्राउ पुर्जी जारी

विद्यानन्द राम
राजविराज । सप्तरीको सप्तकोशी नगरपालिका–१ का वडाध्यक्ष नारायण आचार्यका नाममा पक्राउ पुर्जी जारी भएको छ । गैरकानूनी रुपमा वालुवा/गिट्टि तस्करी गरेको आरोपमा छोरा शुसिलसहित आचार्यका नाममा डिभिजन वन कार्यालय राजविराजले पक्राउ पुर्जी जारी प्रहरीले जनाएको छ ।
राष्ट्रिय वन अन्तर्गत अमाहा खेलाबाट वालुवा÷गिट्टि तस्करी गरेको आरोपमा गत पुस ४ गते उनीहरुको नाममा पक्राउ पुर्जी जारी गरिएको डिभिजनल वन अधिकृत धिरेन्द्र प्रसाद सिंहले जानकारी दिनुभयो । दुवै जना फरार छन् । पक्राउ गर्न गंगाजली सव डिभिजन कार्यालय र प्रहरी चौकी फत्तेपुरलाई पत्रचार गरिएको छ । उनीहरु विरुद्द जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको डिभिजनल वन अधिकृत सिंहले बताउनु भयो ।

गत पुष ३ गते वालुवा÷गिट्टि तस्करीमा संलग्न आचार्यको ना४त १८४५ नम्वरको ट्याक्टर खोलामै पक्राउ गरेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…

जोसेफ शाही काठमाडौं । नेपाली लोक गीत संगीत सुन्नेवित्तिकै जो कसैलाई नाँचु–नाँचु लागिहाल्छ, कम्मर भाँचु–भाँचु लागिहाल्छ । फरक यति हो…

मेष – साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह…