Nic

मुलुकको समृद्धिमा जनता समाचार डटकमः कार्यकारी निर्देशक पौडेल

काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडका प्रमुख कार्यकारी निर्देशक डा रमेश पौडेलले जनता समाचार डटकम समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । अहिलेको सञ्चारमाध्यममा विश्वसनियताको कमी आएको स्मरण गर्दै उहाँले जनता समाचार डटकमले निस्पक्षता र स्पष्टतालाई आत्मसात गरेको उल्लेख गर्नुभयो ।

राणाकालमा सिमित राणा परिवारको गुनगान गाउने र बहुदल आएपछि सरकारमैत्री बन्ने गरेको बताउँदै उहाँले लोकतन्त्रका सञ्चारमाध्यम यसबाट उम्किनुपर्ने बताउनुभयो । सरकार पक्षमा वकालत गर्दैमा वा बिरोध गर्दैमा राम्रो सञ्चारमाध्यम बन्ने प्रणालीलाई निरुत्साहित गर्नुपर्ने उहाँको भनाइ छ । राज्यको साखलाई जोगाउन सरकारलाई सही बाटो हिड्न सिकाउने र समृद्धिको आधारभूत शर्त सुशासन भएकाले त्यसको स्थापना र विकाशमा नै आजका सँचार माध्यमको भूमिका केन्द्रित हुनुपर्ने बताउनुभयो ।

सञ्चारमाध्यम अब्बल भएमात्रै मुलुकको विकास हुने उहाँको धारणा छ । केही अनलाइनको स्मरण गर्दै पौडेलले गलत प्रचार गर्नेलाई कारबाहीको फराकिलो कानुन ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गुठीसम्बन्धी कानुन एकीकरण तथा संशोधन गर्न बनेको विधेयक २०७५ को व्यापक विरोध हुँदै आएको पनि समाचारमा विश्लेषण गरिएको छ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेष– यात्राको सुख मिल्नेछ, काममा प्रगति देखिनेछ । वृष– स्वास्थ्यमा सुधार आउनेछ, खेलकुदमा जीत हुनेछ । मिथुन– सन्तानको सुख मिल्नेछ,…

‘समाज, परिवार र विद्यालयमा बोल्न नसकेका विषयलाई नाटकमार्फत समेटिएको छ’, नाटककी मुख्य पात्र सोनिका तामाङले भनिन् ।

र्व प्रधानमन्त्री तथा खनेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७२ साल वैशाख गएको शक्तिशाली भूकम्पकै कारण मुलुकले छिटो संविधान…

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित थाहा ढुंगामा पहिरो खस्दा दुईजनाको ज्यान गएको छ । बिहीबार…