Nic

२०७५ पुस २९ गतेको राशिफल

मेषः यात्रामा खर्च हुनेछ । मनमा चिन्ता बढ्नेछ ।
वृषः आम्दानी राम्रो हुनेछ । परिवारबाट सहयोग पाइनेछ ।
मिथुनः रोजगारीको अवसर आउनेछ । सरकारी पक्षबाट फाइदा मिल्नेछ ।
कर्कटः वैदेशिक योग बन्नेछ । अधूरा काम पूरा हुनेछ ।
सिँहः आफन्तबाट असहयोग हुनेछ । स्वास्थ्यमा समस्या देखिन्छ ।
कन्याः व्यापारबाट फाइदा मिल्नेछ । महिलावर्गबाट सहयोग पाइनेछ ।
तुलाः वादविवाद बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
वृश्चिकः बौद्धिक क्षमताले काम बन्नेछ । आकस्मिक फाइदा मिल्नेछ ।
धनुः परेसानी बढ्नेछ । खानपिनको कारणले समस्या आउनेछ ।
मकरः बन्धुवर्गबाट फाइदा मिल्नेछ । सानो यात्रा हुनेछ ।
कुम्भः वैवाहिक प्रसंग चल्नेछ । बोलीको प्रभाव रहनेछ ।
मीनः प्रशंसा मिल्नेछ । भेटघाटमा दिन बित्नेछ ।

प्रस्तुतिः ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग…

गणतन्त्रको पनि दिनगन्ति शुरु हुन्छ कि भन्ने हामीलाई चिन्ता लागिरहेको छ ।'

अहिले जस्तो सजिलो भ¥याङ थिएन । रुख काटेर साँघु वनाएर गइयो ।’

मुलुकको हरेक कार्यक्रममा अतिथिहरु ढिलो पुग्छन् । त्यसबाट आयोजक र सहभागीलाई सास्ती हुने गरेको छ ।

आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला दहन गर्दै विद्यार्थिले नाराबाजी गरेका हुन् ।

जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा टिपर दुर्घट्ना हुँदा चालकको मृत्यु भएकोे छ ।