काठमाडौंका चार कुनामा ‘स्मार्ट सिटी’

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका चार कुनामा स्मार्ट सिटी बनाउने भएको छ ।

सरकारद्वारा छानिएको परामर्शदाता कम्पनीले आगामी पाँच वर्षभित्र चारवटा नयाँ सहर निर्माण गर्न स्थलगत प्रतिवेदन बुझाएको छ । पाँच वषैमै योजना सम्पन्न गर्ने लक्ष्यअनुरुप काठमाडौं उपत्यका विकास प्राधिकरणले विस्तृत आयोजना प्रतिवेदन तयार गरिरहेको छ ।

करिब १ लाख ३० हजार रोपनी जग्गामा चारवटा सहर निर्माण गरिने र सहर विकास गर्नका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने प्राधिकरणले जनाएको छ । चारवटै सहरलाई बाहिरी चक्रपथसँग जोडिनेछ । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…