Nic

एउटै औषधिको मूल्य आठ गुणा बढी !

काठमाडौं । औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा आठ गुणासम्म बढी मूल्य तिर्न उपभोक्ता बाध्य भएका छन् । तुलनात्मक रुपमा विदेशबाट आयातितभन्दा स्वदेशमै उत्पादित औषधि झन् महँगो पर्न गएको पाइएको छ ।

राज्यले औषधि उत्पादक कम्पनीलाई कच्चा पदार्थ आयात गर्दा शून्य भन्सार र आयकरमा २० प्रतिशत छुट दिएको भएपनि उपभोक्ता महँगोमा औषधि किन्दै आएका छन् । तुलनात्मक रुपमा हेर्दा विदेशबाट आयातित एउटै औषधिको खुद्रा मूल्य प्रति ट्याबलेट १ रुपैयाँ ३४ पैसा भएका बेला सोही औषधि स्वदेशी उत्पादनको प्रति ट्याबलेटको मूल्य ११ रुपैयाँसम्म पाइएको छ ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित थाहा ढुंगामा पहिरो खस्दा दुईजनाको ज्यान गएको छ । बिहीबार…

–सइन्द्र राई मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला…

‘एउटै पार्टीका मेयर उपमेयरबीच भएको खटपटले हामीलाई पनि बुझ्नै कठिन भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीले नेपाल प्रजातान्त्रिक प्रक्रियाबाट पछाडि नफर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेकपाको केन्द्रीय समितिमा थापा जता लाग्यो त्यतै पल्ला भारी हुने अवस्था बनेको छ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…