Nic

बागलुङमै बन्नेभयो उत्तरगंगा जलविद्युत्

काठमाडौं । राष्ट्रिय गौरवको उत्तरगंंगा जलाशययुक्त जलविद्युत् आयोजना बागलङतर्फ पानी खसालेर बनाइने भएको छ । आयोजबारे सरकारवालासँग छलफल गर्न उत्तरगंगा जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजबहादुर विष्टसहितको टोली बुर्तिबाङ पुगेको थियो ।

टोलीले आयोजनाका विषयमा जारी विवाद अन्त्य गरी निसीखोलामा पानी खसाल्ने गरी आयोजना बनाइने बताएको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो । आयोजनाको काम अघि बढाउने क्रममा समयसम्म बागलुङतर्फ पानी खसालेर आयोजना बनाउने या रुकुमतर्फ पठाउने भन्ने विषयमा विवाद रहँदै आउको थियो ।

सरकारले कम्पनी मोडलमा बनाउने निर्णय गरेपछि उत्तरगंगा जलविद्युत् कम्पनीले डिपीआरको काम गरिरहेको छ । समाचार अन्नपूर्ण पोस्ट्मा प्रकाशित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…