Nic

छोटो दूरीमै ‘वाइडबडी’, कहिलेसम्म चल्छ घाटामा ?

काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेका दुईवटा वाइडबडी जहाज लामो समय भइसक्दा पनि छोटो दूरीकै उडान भरिरहेका छन् । करिब १० लाखभन्दा बढी हवाई यात्रुलाई सेवा दिने र बजार हिस्सा १७ प्रतिशत पुग्ने दाबी गरेको निगमले वाइडबडी जहाजलाई खास गन्तव्यमा उडाउन नसक्दा घाटा बेहोर्नु परिरहेको छ ।

दैनिक १६ घण्टासम्म उडान भर्नसक्ने जहाज यतिबेला ८ घण्टा पनि मुश्किलले उडान भरिरहेको निगम व्यवस्थापनले बताएको छ । निगमका एक अधिकारीका अनुसार २ सय ७५ सिटको जहाजमा न्यारोबडी जहाजका १ सय ७५ यात्रु बोकेर उडाइँदैछ । जहाज आएको ६ महिनासम्म पनि नयाँ गन्तव्यको टुंगो लगाउन नसक्नु निगम व्यवस्थापनको चरम लापरवाही भएको उनले बताए ।

अर्बाैं लगानी गरेर भित्र्याएका एयरबसले छोटो दूरीको उडार गरेर इन्जिनको लाइफसाइकल खेर फालिरहेको गुनासो बढ्दै गएको छ । समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अन्तराष्ट्रिय श्रम संगठन आइएलओको शतवार्षिकी समारोहमा सहभागी हुन जेठ २५ गते त्यसतर्फ जानुभएका प्रधानमन्त्री कतार एयरवेजको विमानबाट बिहान ९ः४५ बजे…

मुलुकमा विदेशबाट वर्षेनी ३० करोड रुपैयाँको बिषादी आउो गरेको छ । उपभोक्ताको स्वास्थ्य जोखिममा छ । चिन्ता छैन कसैलाई ।…

शव पोष्टमार्टम गरिसकेपछि मात्र हत्या वा आत्महत्या के हो ? भन्ने पुष्टि हुने प्रहरीको भनाई छ।

प्रधानमन्त्री ओली आइतबार बिहान ९ः४५ बजे कतार एयरवेजको विमानबाट स्वदेश फर्कीन लाग्नुभएको हो ।

एकीकृत जनमत पाएको सरकार ‘सिंगल सिंगल’ भिड्न खोज्दा आफैँ घेराबन्दीमा परेको र समृद्धिको यात्रा बरालिएको विश्लेषण गरेको छ ।

बिहान ५ः०० स्टेशन आइडी, राष्ट्रिय गान ५ः०२ योग दर्शन÷एरबिक्स ५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तीर्थ पर्यटन…