Nic

प्रहरीकाे गाेलीबाट तस्करकाे मृत्यु

काठमाडौं । प्रहरी र तस्करसमूहबीच गोली चलेकाे छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० शंकरपुरमा तस्कर र प्रहरीबीच गोली चल्दा तस्कर समूहका एक सदस्यको मृत्यु भएको हाे ।

रुपन्देही प्रहरी प्रमुख हृदय थापाका अनुसार गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली चलाएपछि जवाफी कारबाहीमा एक जना तस्करको मृत्यु भएको हाे  ।

गोली लागेर प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । कारबाहीमा मारिनेमा करीब ३५ वर्ष उमेरका पुरुष छन् । प्रहरीको गोली लागेर घाइते भएका उनको अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ राष्ट्रिय गीत ५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तीर्थ पर्यटन ६ः५५…

मेष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिलामा प्रगति हुनेछ । वृष– कला संगीतमा रुचि जानेछ । प्रेम प्रसंग अगाडि बढ्नेछ…

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…