Logo माघ ११, २०७७ आइतबार


आज प्रदेश ३ मा बिदा

काठमाडौं । शहीद दिवसको अवसरमा बुधबार प्रदेश ३ मा सावर्जनिक बिदा दिइएको छ । प्रदेश ३ सरकारले मन्त्रिपरिषद्को ९ माघको निर्णयानुसार आज बिदाको घोषणा गरेको हो ।

 

प्रदेश सरकारले बिदाको घोषणा गरे पनि संघीय राजधानी काठमाडौंमा बिदाको सम्बन्धमा कुनै निर्णय नभएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे केही खुल्न नसकेको प्रहरीले बताएको छ ।

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो ।

४९ वर्षीय राईले आफूभन्दा २९ वर्ष कान्छी युवती मोडल जाङ्मु शेर्पासँग लगन गाँठो कसेर चर्चामा रहुनभएको छ ।

हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने एस…

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको र संवैधानिक इजलासले यसबारेका प्रश्न गरेपछि माघ ५ गते…

रोल्पा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी ओलीले मुलुक र जनताविरुद्ध गरेका…