Nic

होशियार ! नक्कली नोटको बिगबिगी

कविता खड्का
भोजपुर । बजारमा नक्कली नोट कारोबारमा बृद्धि भएका घटना पटक–पटक बाहिरिन्छन् । नक्कली नोट नियन्त्रण गर्ने संयन्त्र सक्रिय भएपनि यस्ता घटना न्युनिकरण हुन सकेका छैनन् । जिल्ला प्रहरी कार्यालयले नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भोजपुर डवली मेला भर्न आएकाबाट ४ हजार नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख केशव कुमार थेवेले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान भईरहेको प्रमुख थेवेले वताए । अन्यको पनि संलग्नता हुने आंशका अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

डवली मेलामा किनमेल गर्ने क्रममा नक्कली नोट फेला परेको हो । नक्कली नोट देखाएर ठगी गर्ने सम्भावना रहेकोले प्रहरीले सवैलाई सजक रहन समेत आग्रह गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्धी केपी ओली आजबाट ६८ वर्ष प्रवेश गर्नुभएको छ । ६८ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले वृक्षारोपण गर्नुभएको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…