तस्बिरमा हेर्नुहोस्, काठमाडौंमा भएको हिमपात

काठमाडौं ।  जिल्लाको दक्षिण पश्चिम क्षेत्र चन्द्रागिरी डाँडामा हिउँ परेको छ ।  बुधबारदेखि पश्चिमी वायुको प्रभावले बढेको चिसोको कारण हिमपात भएको हो ।

लगातार वर्षा पछि परेको हिमपातले फुलचाेकी, झोर,नगरकोट, नागार्जुन डाँडा लगायतका ठाउँ सेताम्मे भएका छन् ।

तस्बिरः सामाजिक सञ्जालबाट

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।