तस्बिरमा हेर्नुहोस्, काठमाडौंमा भएको हिमपात

काठमाडौं । जिल्लाको दक्षिण पश्चिम क्षेत्र चन्द्रागिरी डाँडामा हिउँ परेको छ । बुधबारदेखि पश्चिमी वायुको प्रभावले बढेको चिसोको कारण हिमपात भएको हो ।
लगातार वर्षा पछि परेको हिमपातले फुलचाेकी, झोर,नगरकोट, नागार्जुन डाँडा लगायतका ठाउँ सेताम्मे भएका छन् ।
तस्बिरः सामाजिक सञ्जालबाट