Nic

२०७५ माघ २७ गतेको राशिफल

मेषः खर्च बढ्नेछ, भेटघाटमा दिन बित्नेछ ।
वृषः सम्पत्तिको सदुपयोग हुनेछ, आर्थिक फाइदा हुनेछ ।
मिथुनः आत्मप्रशंसा मिल्नेछ, रोजगारीले साथ दिनेछ ।
कर्कटः धर्ममा मन जानेछ, सामाजिक सेवामा संलग्न भइनेछ ।
सिंहः विघ्न सामना गर्नु पर्नेछ, आलोचनाको भय हुनेछ ।
कन्याः पारिवारिक जमघट हुनेछ, प्रेम सुख बढ्नेछ ।
तुलाः ऋण सहयोग पाइनेछ, मुद्दामामिला किनारा लाग्नेछन् ।
वृश्चिकः अध्ययन कमजोर हुनेछ, घुमफिरमा दिन बित्नेछ ।
धनुः आत्मबल घट्नेछ । पीर चिन्ता बढ्नेछ ।
मकरः दौडधुप धेरै हुनेछ, छोटो यात्रा हुनेछ ।
कुम्भः बोलीले काम बन्नेछ, मीठो भोजन हुनेछ ।
मीनः मनोरञ्जनमा दिन बित्नेछ, काममा प्रगति देखिँदैन ।

प्रस्तुतिः ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्धी केपी ओली आजबाट ६८ वर्ष प्रवेश गर्नुभएको छ । ६८ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले वृक्षारोपण गर्नुभएको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…