२०७५ माघ २८ गतेको राशिफल

मेषः रमाइलोमा दिन बित्नेछ, आफन्त भेटघाट हुनेछ ।
वृषः क्षति व्यहोर्नु पर्नेछ, यात्रामा सास्ती हुनेछ ।
मिथुनः आर्थिक लाभ पाइनेछ, इच्छा पूर्ति हुुुनेछ ।
कर्कटः सम्मान पाइनेछ, ठूलाबडासँग भेट हुनेछ ।
सिंहः धार्मिक काममा व्यस्तता बढ्नेछ, विदेशबाट शुभ समाचार आउनेछ ।
कन्याः काममा असफलता मिल्नेछ, आफ्नाले धोका दिनेछन् ।
तुलाः वैवाहिक सुखमा रमाइनेछ, साझेदारीमा प्रगति हुनेछ ।
वृश्चिकः धनको जोहो हुनेछ, स्वास्थ्यमा सुधार हुनेछ ।
धनुः खेलकुदमा प्रगति हुनेछ, व्यापारमा मनग्य लाभ हुुनेछ ।
मकरः अशान्तिले आलस्यता बढ्नेछ, परिवारमा कुराकानी बाझिनेछ ।
कुम्भः आफन्तको साथ दिनेछन्, काममा व्यस्तता हुनेछ ।
मीनः भोजनको सुख मिल्नेछ, मीठो बोलीको प्रभावले काममा प्रगति हुनेछ ।

प्रस्तुतिः ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।