२०७५ माघ २८ गतेको राशिफल

मेषः रमाइलोमा दिन बित्नेछ, आफन्त भेटघाट हुनेछ ।
वृषः क्षति व्यहोर्नु पर्नेछ, यात्रामा सास्ती हुनेछ ।
मिथुनः आर्थिक लाभ पाइनेछ, इच्छा पूर्ति हुुुनेछ ।
कर्कटः सम्मान पाइनेछ, ठूलाबडासँग भेट हुनेछ ।
सिंहः धार्मिक काममा व्यस्तता बढ्नेछ, विदेशबाट शुभ समाचार आउनेछ ।
कन्याः काममा असफलता मिल्नेछ, आफ्नाले धोका दिनेछन् ।
तुलाः वैवाहिक सुखमा रमाइनेछ, साझेदारीमा प्रगति हुनेछ ।
वृश्चिकः धनको जोहो हुनेछ, स्वास्थ्यमा सुधार हुनेछ ।
धनुः खेलकुदमा प्रगति हुनेछ, व्यापारमा मनग्य लाभ हुुनेछ ।
मकरः अशान्तिले आलस्यता बढ्नेछ, परिवारमा कुराकानी बाझिनेछ ।
कुम्भः आफन्तको साथ दिनेछन्, काममा व्यस्तता हुनेछ ।
मीनः भोजनको सुख मिल्नेछ, मीठो बोलीको प्रभावले काममा प्रगति हुनेछ ।
प्रस्तुतिः ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४