Nic

२०७५ माघ २९ गतेको राशिफल

मेषः चिनिने अवसर पाइनेछ, किनमेलमा व्यय हुनेछ ।
वृषः नयाँ बस्तु प्राप्ति हुनेछ, बढी खर्च व्यहोर्नु पर्नेछ ।
मिथुनः धनको सरसहयोग पाइनेछ, लगानीमा फाइदा मिल्नेछ ।
कर्कटः राजनीतिक लाभ पाइनेछ, अरुको मन जित्न सकिनेछ ।
सिंहः भाग्यले काम सफल हुनेछ, परोपकारमा मन जानेछ ।
कन्याः काम अधुरो हुनेछ, बिसन्चो बढ्नेछ ।
तुलाः व्यावसायिक यात्रा हुनेछ, मिलेमतोमा काम बन्नेछ ।
वृश्चिकः विरोधी पर जानेछन् । ऋणको भार कम हुनेछ ।
धनुः अध्ययनमा प्रगति हुनेछ । सरसापटले काम बन्नेछ ।
मकरः चिसोले सताउनेछ । पारिवारिक मनमुटाव हुनेछ ।
कुम्भः जिम्मेवारीले बोझ थपिनेछ, छोटो यात्रा हुनेछ ।
मीनः धनको कारोबार बढ्नेछ । खानपिनमा रमाइलो मिल्नेछ ।

प्रस्तुतिः ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४ सय ४ रुपैयाँ…