Nic

यस्तो बन्यो अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’को टीजर (भिडियोसहित)

काठमाडौं । युवास्टार अनमोल केसी र नवनायिका सुहाना थापाको अभिनय रहेको चलचित्र ‘ए मेरो हजुर ३’ को टीजर सार्वजनिक भएको छ । सार्वजनिक टीजरमा नायक–नायिकाको गज्जबको केमेस्ट्रीलाई देखाइएको छ । म्युजिकल लभस्टोरी चलचित्रमा अनमोल रकस्टारको भुमिकामा देखिएका छन् ।

सुहाना ईन्टरटेनमेन्टको लागि सुनिल कुमार थापाले निर्माण गरेको चलचित्रलाई नायिका एवं निर्देशक झरना थापाले निर्देशन गरेकी छन् । संजय लामा लामाको सिनेम्याटोग्राफी रहेको फिल्ममा आशिष अविरल, कल्याण सिंह र प्रतिक पौडेलको संगीत छ । यस्तै कोरियोग्राफी कविराज गहतराज, रामजी लामिछाने, राहुल शाह, प्रविण सिहंले गरेका छन् । चलचित्र चैत २९ गते प्रदर्शनको तयारीमा छ ।

हेरौँ टीजरः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्धी केपी ओली आजबाट ६८ वर्ष प्रवेश गर्नुभएको छ । ६८ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले वृक्षारोपण गर्नुभएको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…