Nic

प्रमिस डे: पार्टनरसँग गर्नैपर्ने यी ६ बाचाहरु

काठमाडौं । भ्यालेन्टाइन वीकको पाचौँ दिनमा प्रमिस (बाचा) डे मनाउने गरिन्छ ।

यो दिनमा प्रेममा रहेका जोडीले आफ्नो सम्बन्धलाई जीवनभरको लागि बचाइराख्नको लागि बाचा गर्ने गर्छन् । प्रेमसम्बन्ध विश्वास र पार्टनरको भावनाको इज्जत गर्नु जरुरी छ । जब विश्वास र साथीको इज्जत हुदैँन त्यस्तो सम्बन्ध लामो समयसम्म टिक्न सक्दैन ।

जीवनभर साथ रहने साथीसँग केहि बाचा गर्नु अत्यन्त जरुरी पनि हुन्छ । जुन बाचको कारण दुई जोडीबीचको विश्वास एकअर्काप्रति अझै बढेर जान्छ । यस्ता छन् आफ्नो साथीसँग गरिने ६ बाचाहरुः

बाचा नं १ः म तिमिलाई सधैँ माया गर्नेछु ।
बाचा नं २ः म कहिल्यैपनि बद्लिन्न ।
बाचा नं ३ः सधैँ तिम्रो साथ दिन्छु ।
बाचा नं ४ः एकअर्कासँग सल्लाह गरेर मात्र हरेक कुराको निर्णय लिन्छु ।
बाचा नं ५ः तिम्रो अभिभावकको एकदमै इज्जत गर्नेछु ।
बाचा नं ६ः तिमिले चाहेको बेलामा सधैँ तिमिसँगै रहनेछु ।

तस्बिरः गुगलबाट

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४ सय ४ रुपैयाँ…