Nic

‘मेरो आँखा’मा सब्रत र श्रृष्टिको लोभलाग्दो प्रेम

काठमाडौं । गायक अभिनास बोहराको नयाँ गीत सार्वजनिक भएको छ ।

‘मेरो आँखामा’ बोलको गीतमा सोहन मानन्धरको शब्द तथा संगीत छ । बिजेश्वर तण्डुकारको संगीत संयोजन रहेको गीतमा सब्रत आचार्य र श्रृष्टि महर्जन फिचर छन् । भिडियोमा उनीहरुको केमेस्ट्री लोभलाग्दो देखिएको छ ।

अनिल कुमार मानन्धरको सिनेम्याटोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । हेरौँ भिडियोः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वीघाटको पानी यहाँ आउने र त्यसले नुहाएमा अनेकौ चर्मरोग निको हुन्छ भन्ने किंवदन्ती छ ।बाइधारा क्षेत्रमा शीतलामाई र गुहृयेश्वरीको पूजा…

‘२०६२, ०६३ को जनआन्दोलनमा धर्मनिरपेक्षता राजनीतिक दलको एजेण्डा थिएन । ‘जनआन्दोलन सकिएको तीन साता नबित्दै धर्मनिरपेक्षता बनाइयो । यो अत्यन्तै…

मन्त्रिपरिषदको सोमबार बसेको बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । कर्मचारी समायोजनदेखि समृद्धिको पथमा मुलुकलाई लैजाने सवालका महत्वपूर्ण निर्णय भएका छन्…

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताउनु भएको छ ।…

भारतको ठूलो राज्य उत्तर प्रदेशमा ८ सिट, बिहारमा ५, असम ५, छत्तिसगढ ३, जम्बु कश्मिर २, कर्नाटक १४, महाराष्ट्र १०,…

अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ ।