Nic

‘सरकारी कार्यालय प्रविधिमैत्री बन्न सकेन’ (भिडियोसहित)

काठमाडौ । कम्प्युटर एशोसिएन नेपाल (क्यान) महासंघका अध्यक्ष हेमन्त चौरासियाले सरकारले सूचना र प्रविधि सम्बन्धी नीतिलाई कार्यान्वयन नगरेसम्म देशले अपेक्षित विकास गर्न नसक्ने बताउनुभएको छ ।

जनता टेलिभिजनको आर्थिक बहस कार्यक्रम कर्पोरेट टकमा अध्यक्ष चौरासियाले देशका अधिकांश सरकारी कार्यालय अझै पनि प्रविधिमैत्री बन्न नसकेको प्रसंग उल्लेख गर्दै सरकार स्वयमले प्रविधि नीतिको कार्यान्वयन नगरेको गुनासो गर्नुभयो । प्रत्येक वर्ष सन् १९९४ यता प्रत्येक वर्ष क्यान इन्फोटेक आयोजना गदै आएको क्यानको २५औं संस्करणको माघ १५ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको थियो ।

अवलोकनकर्ताको संख्या अघिल्ला वर्षको तुलनामा घटेको हो ? भन्ने प्रश्नमा अध्यक्ष चौरासियाले झट्ट हेर्दा संख्या घटेको देखिए पनि अहिलेको परिवेशमा गुणस्तरीय अवलोकनकर्ताले यस पटकको मेलामा सहभागी भएको बताउनुभयो ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित थाहा ढुंगामा पहिरो खस्दा दुईजनाको ज्यान गएको छ । बिहीबार…

–सइन्द्र राई मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला…

‘एउटै पार्टीका मेयर उपमेयरबीच भएको खटपटले हामीलाई पनि बुझ्नै कठिन भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीले नेपाल प्रजातान्त्रिक प्रक्रियाबाट पछाडि नफर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेकपाको केन्द्रीय समितिमा थापा जता लाग्यो त्यतै पल्ला भारी हुने अवस्था बनेको छ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…