Nic

पारस आइसीसी वरियताको ४० औं स्थानमा

काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का टी–ट्वान्टी क्रिकेटको आइसीसी बरियतामा ४०औँ स्थानमा परेका छन् । आइसीसीले सोमबार प्रकाशित गरेको नयाँ बरियतामा पारस अलराउण्डरको सूचीमा ४०औँ स्थानमा परेका हुन् ।

यसअघि पनि पारस ४० औँ स्थानमा नै थिए । यस्तै सोमपाल कामी टी–ट्वान्टी अलराउण्डरको सूचीमा ५१औं नम्बरमा छन् । टी–ट्वान्टी अलराउण्डरको सूचीको शीर्ष स्थानमा बंगलादेशका सकिब अल हसन पहिलो नम्बरमा छन् भने दोस्रो नम्बरमा अफगानिस्तानका मोहम्मद नाबी छन् ।

बलिङतर्फ नेपालका सोमपाल कामी ७०औँ स्थान र बसन्त रेग्मी ७१औँ स्थानमा छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यानको सूचीमा पारस ९०औं स्थानमा छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वीघाटको पानी यहाँ आउने र त्यसले नुहाएमा अनेकौ चर्मरोग निको हुन्छ भन्ने किंवदन्ती छ ।बाइधारा क्षेत्रमा शीतलामाई र गुहृयेश्वरीको पूजा…

‘२०६२, ०६३ को जनआन्दोलनमा धर्मनिरपेक्षता राजनीतिक दलको एजेण्डा थिएन । ‘जनआन्दोलन सकिएको तीन साता नबित्दै धर्मनिरपेक्षता बनाइयो । यो अत्यन्तै…

मन्त्रिपरिषदको सोमबार बसेको बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । कर्मचारी समायोजनदेखि समृद्धिको पथमा मुलुकलाई लैजाने सवालका महत्वपूर्ण निर्णय भएका छन्…

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताउनु भएको छ ।…

भारतको ठूलो राज्य उत्तर प्रदेशमा ८ सिट, बिहारमा ५, असम ५, छत्तिसगढ ३, जम्बु कश्मिर २, कर्नाटक १४, महाराष्ट्र १०,…

अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ ।